१) तिमी सङै बोल्ने आदत भएकोछ मलाई,
तर तिमी "चुपचाप" बसिदिन्छौ!!!
#तिमी_र_म
२) म कुनै छोटो कहानी थिइन् बस् तिम्ले पाना छिटो पल्टाएउ ।।।।
३) "त्यो मान्छे तपाईंको जिन्दगीबाट टाढियो किनभने तपाईंले
आफ्नोलागि एक असल मान्छे माग्नुभएको थियो र ऊ त्यो थिएन.."
४) कुरा "मायाको"💕 थियो
त्यसैले शिर झुकाएर मागिरहे😐
"युद्धको"हुन्थ्यो त तिम्रो
शिर काटेर साथमा ल्याउथे✊
५) म त्यो बेला हारे पैसा सामु
जब निकालिएकोथे धन भन्दा बिद्या ठुलो
सिकेको स्कुलबाट निकालिए पैसा नतिरेको कारण ।।
६) सुकेर झरेको😒 पात जस्तै भो जिन्दगी
अँधेरो अौँशीको रात जस्तै भो जिन्दगी
पाईलै पिच्छे ठेस लाग्दा यात्र गर्न कठिन
निकै नहुने चोटिलो घात जस्तै भो जिन्दगी 😀
७)जस्लाई
"अन्धो" ले नि "देख्न"😎सक्छ
"बहिरो"ले नि "सुन्न"😌 सक्छ
"लाटो" ले नि "बुझ्न"😊 सक्छ
...
.....
.....
....
...
...
हो
तेस्लाई नै
💑💘💘 "माया"💘💘💑
भनिन्छ !!!
८) दुई धनाड्य छिमेकीको
बिचमा बनेको गरिबको छाप्रोमा
कदापि घाम पर्दैन,
पैसाले खुशी किन्न सकिँदैन
भन्नुहुन्थ्यो नि महोदय ?
हेर्नुस् न!
धनिहरुले घाम नै किने,
गरिबले बिचरा छायाँमै रमाउन बिबश छ!
९) म संसारबाट बिदा भएपछी रुँदै नआउनु
मेरो लास राखेको त्यो बाटो हुँदै नआउनु
माया गर्छु भन्दै आश देखायौ जिउँदो हुँदा
मरेपछि मालामुनिको फोटो छुँदै नआउनु
१०) ' थाकिसके म यहा,
आफैलाई साबित गर्दागर्दै '
गलत मेरो तरिका हुनसक्छ,
" तर सोच हैन ",,,,,,
११) करोडौं मान्छेहरु मुस्कुराएको देख्छु यहाँ,
तर पनि मलाई तिम्रै मुस्कान खास लागिदिन्छ, किन होला ??
😉😉
१२) तस्बिर जस्तै धमिलो भा'छ जिन्दगी
कागती जस्तै अमिलो भा'छ जिन्दगी
कसै न कसैको साथ र हात चाहिने
आफैलाइ टोक्ने कमिलो भा'छ जिन्दगी
१३) पैसाको घमण्ड नगर् कसैले कि
पैसा भए जे पनि हुन्छ भनेर
हो money is many things
Is not everything .
१४) शत्रु चिन्न लाई टाढा जानू पर्दैन बस् अलिकति सफलता हात पार्नुस
राम्रोसँग चिन्नु हुनेछ !!
१५) यदि कुनै सपना पुरा भएन भने सिद्धान्त होइन बाटो बदल्नुहोस
किनकि रुखले सधैं पात बदल्छ
जरा होइन !
१६)मलाई त्यो ठाँउमा बस्ने बानी छैन 🚶 जहाँ मेरो अपमान हुन्छ चाहे त्यो घर होस् 🏘️या दिल होस् !
१७)इज्जत यहाँ बस्तुको होइन स्थानको हुन्छ
किनकि जुन ढुङ्गा बाटोमा हुँदा सबैले कुल्चेर हिन्छ्न जब मन्दिरमा हुन्छ सबैले ढोगेर हिन्छ्न
१८) चुरोट जस्तो स्वास्थ खराब
गरेर होइन
जल्नै परे मैन जस्तो जल
ताकी तिम्रो प्रकाशले कसैलाइ
उजालो होस
१९) ओइलिसकेछ बोटमै देउराली पुज्ने पाती
बिरानो भो मुलबाटो हरायो मनको साथी
२०) मन पर्यो भन्दैमा आकाशको जुन ल्यएर छानामाथी सजाउन कहाँ सकिन्छ र !!
२१)आखाले देखेको राम्रो र मनले देखेको राम्रो फरक हुन्छ
२२) अक्सर ... हारमा रमाउन सक्ने नै बहादुर हुन्छन् नत्र जितमा त सबै रमाउछ्न
२३) सुनकै किन नहोस् " पिंजडा "
आखिर कैद गर्नकै लागि प्रयोग गरिन्छ !!!
२४) "जिन्दगी " त सबैको उस्तै हुन्छ नि ,
आखिर गरिब होस या धनी !
"शरीर "उसको नि मर्छ ,मेरो नि मर्छ ,
आखिर हुन्छ खरानी !!
२५) सत्य अलि तितो नै हुन्छ तर यहाँ कसैको प्रशंसा गरे बिना कोहि पनि खुसी
हुदैनन् र झुठो नबोलेर कसैको प्रसंसा पनि गर्न मिल्दैन 😍
#यथार्त
२६) हांस्दा राम्रो देखिन्छ भन्नुपनी एउटा ठुलै अन्धबिस्वास हो, जब थोपडा नै गतिम्लो छैन भने हांस्दैंमा राम्रो देखिन्छ र भन्दै छन छिमेकी दाजु😂😂
२७) कति खुसी हुन्छन मान्छेहरु अरुको पिडामा अनि अाफुलाई दुख पर्दा चाहिँ पिडाको महसुस गर्छन कि गर्दैनन होला
२८) Meke up गरेर मोबाईलमा
face lock राखेको
पल्ला घरे दिदिको अहिले
unlock नभएर रुदै बसिछिन 😂😂
२९) घमण्ड एउटा रोग हो, जुन रक्सी जस्तै हुन्छ
आफुलाइ छाडेर सबैलाइ थाहा हुन्छ कि, कस्लाइ कति चढेको छ ....
३०) हुनेले पो Bf Gf घुमाउ छन्😍
हामी जस्तो नहुनेले त यो गर्मीमा पङ्खा घुमाएर बस्ने हो😉😂😂
