प्रेम, माया सायद यो शब्द हेर्दा र सुन्दा
जति छोटो छ नि,
तर यसको गहिराई
बुझ्न धेरै नै
गाह्रो छ
सायद यस्तै रहेछ
माया प्रेम ....
SLC सकेर कलेज
जोइने गरेको
थियो | सुरु सुरु मा त कोहि साथी हरु
चिन्दैन थियो अलि
कस्तो कस्तो भयो कलेज जान पनि
जब राहुल लाई
चिन्यो तब मलाई कलेज जना पनि रमाइलो हुन थाल्यो |
तर हाम्रो समस्या
के थियो भने म Education र राहुल
Business पढ्थ्यो |
हाम्रो क्लास रूम
फरक थियो |
उसले सधै भन्थ्यो
तिमी पनि Business मा आउन |
तर मलाई ब
पढ्न मन हुदा हुदै पनि ई मै बस्न मन थियो |
कारण थियो आगाडी बेञ्च मा बस्ने केटि
नाम के हो उसको
त्यो त थाहा थिएन तर
हल्का काली
हिस्सी परेकी, कति राम्री नाक
चुची
बाहुन को छोरी
.....
खै किन हो कुन्नि
मेरो मन सधै उ प्रति नै तानी रहे को थियो |
तर कलेज सुरु जना
थालेको २ महिना भएको थियो, उनीसंग म आपरिचित
नै थियो |
तर अलि अलि हेरा
हेर चै हुन थाले को थियो |
एकदिन मैले उसलाई
किताब मागे पढ्न लाई,
"हेल्लो, मलाई आज हजुरको किताब दिनुन मेरो नोट लेख्नु छ |"
किताब दिदै
"किताब मात्रा किन अरु चै चाहिदैन ?"
हल्का लजौदै"उम्म,
दिने भए चाहिन्छ "
हासो को साथ
" के चाहिन्छ ? "
म निशब्द भए
.......
भोलि पल्ट मलाई
कलेज को गेट मा कुरेर बसेको रहेछ,
उसले हई गरिन
क्लास को साथी हरु संग आउदै थियो म
केटि हरुलाई गरेको होला भनेर मैले केहि गरिन अरु
साथी हरुले "हेल्लो के छ ?
कति चाडै आए को नि आज ?"
उनि :"
हास्दै उम्म आज अलि छिटो भयो "
क्लास मा पुगे
पछि उनले मलाई भनि ..
"के हो मेरो किताब
खायो कि के हो ?"
किताब दिदै
"छैन हो खाको चै "
उनि हसिन ....अनि
म पनि.......
सर आउनु भयो
क्लास मा सबै जना मौन थियो |
अनि नोट लेख्दै
थियो हामी ......
सर गए पछि उनले
मलाई कागज को टुक्रा दियो,
भित्र के छ त्यो
त थाहा थिएन हेर्न मन लग्यो
खोलेर हेरे
"तिम्रो नाम के हो ?"
अनि मैले तेसैको
पछाडि " मिलन, अनि तिम्रो ?"
फेरी कागज दिदै
"सुनिता गौतम, फसेबूक मा के नाम छ नि ?"
तेसैको पछाडि "मार्श मेल्लो, अनि तिम्रो ?
यसरी कुरा गर्दा
घन्टी सक्केको थाहा नै भएन
मेरो प्रश्न को उत्तर आएन………..
यसरी कुरा गर्दा
घन्टी सक्केको थाहा नै भएन ......
अनि मेरो प्रश्न को उत्तर आएन, ....
भोलि पल्ट उ कलेज
मा पनि आएन, मलाई सारै पिर पर्यो
खाजा खान लाई
प्रभा ले बोलायो सधै झैँ चटपटे बनाउन लगायो |
अनि म कालो चिया संगै एउटा चुरोट तान्दै बसे |
अनि अञ्जुले
बोल्यो "केहो चुरोट मात्रा खाने को यता चटपटे पनि खाने ?"
म हल्का मुस्कान
अनि चुरोट को धुवा मुखबाट
निकाल्दै चटपटे को चम्चा हातमा लिदै " मेरो
पनि पैसा परेको छ म पनि खान्छु नि "
बेलुका फेसबुक
खोलेर हेरे एउटा friend request आएको
रहेछ सुनिता को खुशी लाग्यो | accepted गर्यो अनि massage पठायो
"हेल्लो
"
"हई"
"के छ ?"
"ठिकै छ
"
"के गर्दै
होनी "
"यतिकै अनि
तिमी नि ?"
"खाना बनाउदै छु "
"मलाई पनि है "
"हुन्छ ...कहिले आउछौ त ?"
"अहिले नै आउछु "
"हो र ? यति रति ? डर लाग्दैन त ?"
"तिमी लिन आउन
"
"कहाँ सम्म ?"
"पेट्रोल पम्प सम्म "
"हस आए
है त ......"
"ह ह ह ह ..."
"किन हासेको ?"
"केहि नाई"
"अनि आज किन कलेज न आएको नि ?"
"घरमा काम थियो, खाना खाएर आउछु है "
"हस "
यसरी नै दिन हरु
बित्दै थियो |
एकदिन भकुन्डे
चोकमा बसेर साथी हरु संग
चुरोट खादै थियो, मौसम सधै जसो
सिम-सिम पनि परि रहेको थियो |
मेरो मोबाइल मा sms आयो
" के हो पारा ?? ठिक छैन है ..."
मैले तुरुन्त
त्यो नम्बर मा फोन गरे
"हेल्लो "
"के हो पारा ठिक छैन है "
सुनिता रहेछ
" कहाँ बाट पायो मेरो नम्बर पायो ?"
"जहाँ बाट भए पनि पायो नि ... त्यो चुरोट खाने बनि ठिक
लागेन है मलाई "
हास्दै "हस
हजुर, हजुर ले भन्नु भयो आज बाट नै छोडी दिन्छु "
"ल ल
धेरै हावा मान्छे हरु संग हिड्ने होइन नि "
"हुस हजुर, हजुर को जो आज्ञ
"
"चटपटे
खाने भए भैया को मा आउनु "
"हस आयो है त "
उनि एक्लै कालो छाता ओडेर बसी रहेको रेछ, उनलाई देख्न साथ मन्ध
मुस्कान को साथ
उनि भको ठाउमा गएर उनि संगै उसको छाता मा
गुस्दै…….
"कति खेर आए को नि बजार ? "
"आदि घण्टा भयो"
"को को आए को नि ?
"
"एक्लै "
" ए ... केहि काम थियो ? "
हास्दै "अब
तिम्लाई भेट्न लाई पनि कुनै काम चाहियो होइन त
"
हास्दै "जोक
गर्ने पनि लिमिट हुन्छ नि "
भैया ले चटपटे
पुरानो किताब को पाना मा दिदै " लिनुहोस् चटपटे "
उनले चटपटे हातमा
लिदै "तिर अब पैसा "
पैसा तिरे अनि
चटपटे खाना थाले |
खाई सके पछि
"जान्छु है भरे फोन गर्छु |"
म तेही बसेर उनि
जादै गरेको हरेर बसे, पछाडी फर्केर हेर्दै थियो, .....
अमी रूम मा गएर
खाना पकाएर खाए, अनि उसको मिस्स कल कति खेर
आउछ भनेर कुर्दै थियो |
८ बजे तिर कल
आयो..
"खाना खानु भयो ? "
"उम्म खाको, अनि तिम्ले खायो त ?"
"खायो, अनि क गर्दै हो नि ?"
सिरानी च्यापदै
"तिम्लाई मिस्स गर्दै छु "
"हावा "
हास्दै
"हावा रे? फेरी भोलि को कान्तिपुरमा भोटे को छोरा ले बाहुन्नी उडायो
भन्ने समचार प्रकासीत होला नि "
"जे पयो तेइ "
"एउटा कुरा सोधु ?"
"उम्
सोध्नुन"
"Do u love me ?"
उनले केहि भनेन
फोन राखिन ...फेरी मैले कल गरे तर उठाएन, SMS आयो, उसले गरेको रहेछ |
"भोलि भन्छु
"
भोलि को दिन को प्रतिक्षा मा थियो म के उत्तर
आउछ उसको ? (एस \ नो)
दोधार मा पर्यो म
निन्द्रा पनि लागेन, कौसी मा गए हावा चलि
रहेको थियो |
अनि आकाश मा बिजुली चम्कि रहेको थियो |
अनि मेरो मन पनि
कहिले यता कहिले उता भैरहेको थियो |
बाहिर हावा चलि
रहेको थियो | मेरो मन मा आधि बेरी चलि रहेको थियो |
रूम मा आएर बस्यो |
घडी हेर्दै, यो घडी पनि कति
डिल चले को आज……
मन मा अर्को डर
पनि थियो | उनि बाहुन को छोरी अनि म तामाङ, ........
मनमा प्रश्न हरु
को हावा हुरी चलि रहेको थियो |
उसलाई पाउने चाहना भन्दा गुमाउने डर धेरै
थियो....
क्रमश :

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें