बुधवार, 14 मार्च 2018

जुन जस्तै मेरी जुना

उनको नाम मात्र जुना होइन , मेरो लागि जुन जस्तै थिए ........हेरौ हेरौ लाग्ने सधै संगै राख्न चहाने म ,तर कहाँ  उनि आकाश जुन अनि कहाँ म धर्ति को .......

collage बाट फर्किदै थिए  अचानक मेरो आखा एउटा टेलर मा पुगेयो  | टेलर मा सिक्ने मान्छे हरु धेरै थियो  तर मेरो आखा उनि माथि पुगेयो | बिहान को समय थियो भकुन्डे बजार मा मान्छे हरु जम्मा हुदै थियो | बैशाख को पहिलो साता भएको ले सबै ब्यापारी हरु  अलि व्यस्त देखिन्थे |भकुन्डे बजार को चहल पहल पनि अनि मान्छे हरु आउने जाने पनि अलि बढिर थियो , सबै आफ्नो काम मा देखिन्थेयो | को हि  कम्प्युटर सिक्न आउथेयो कोहि टेलर सिक्न | म पनि तेस्तै बिहानी collage  पढ़थेयो अनि दिन भर cyber  मा काम गर्थेयो | मैले काम गर्ने cyber बजार चोकै मै थियो , cyber  को साहु त राम्रै थियो साहुनी अलि कडा थियो | उस्लाई मन नपर्ने कुरा गरियो कि रिसाई हाल्ने |
 रूम मा पुगेयो सधै जसो किताब हरु टेबल मा फल्यो अनि cyber  मा गयो | काम सधै  cyber  मा बस्ने सिक्न आउने हरु लाई क्लास लिने , फोटो खिचिने ,फोटो copy गर्ने , बिग्रेका कम्प्युटर हरु बनाउने ...
सर्बर मा बसी र थियो भित्र सिक्ने studen ले बोलाइयो दाई एउटा key -botd को leyoutदिनुन |
मैले एउटा key -botd को leyout प्रिन्ट गरेर दियो अनि बाहिर आयो ..घाम अलि चर्को नै लागिरा थियो ११ बजे
  सकेको थियो फेरी बिहान टेलर मा देखेको केटि cyber भन्दा अलि आगाडी को पसल मा बसी र को देखेयो | सोचे यतै कतै को रेछ क्यार | मलाई देख्ने बितिकै मुसुक्क हासे पनि , अनि मा अलि कति मन्द मुस्कान छोडी दिए .... यस्तै क्रम १ हप्ता सम्म चलि रहेयो | एकदिन उ cyber आयो म खुसि पनि थिए अलि कस्तो कस्तो पनि लागिरा थियो | साहु पनि संगै थियो
म :  के होला?
उ : फोटो कापी(मुस्कुरौदै  )
म :कति ओटा
उ : २ ओटा
म : इ लिनुहोस् भयो
उ : Thank  u
म : (मन्द मुस्कान )
उ : किन हास्नु भाको ?
म : हासनु हुन भनेर कहाँ लेखेको छ र    ?? 
उ : छैन भए पनि ,  कति भयो ?
म : १० रुपिया ( हात बाट १० को नोट निकालेर मलाई दिदै )
उ : इ लिनु तपाई संग कुरा गरेर सकिन मैले  .....
म : (पैसा लिदै ) किन र  ?
उ : (मुस्कुरौदै ) मान्छे लाई त गफ दिए र नै मख्ख पर्दो रहेछ ...
म : अहिले सम्म कोहि  मख्ख परेको छैन अब तिमि मख्ख हुन्छौ भने मेरो के नै लाग्छा र ?? (अलि ठुलो हासो )?
उ : (मन्द मुस्कान संगै ) हो र भने को ?
म : उम्  हो नि ..
उ : ल ल  बस आयो जान्छु है | भोलि आउछु .......
भोलि को दिन कुर्दा कुर्दै आज  को दिन बित्यो....
colleg बाट फर्किदै थियो आज त बाटो मै भेट भयो , मनमनै भगवान लाई धन्य छ प्रभु
हिजो जस्तै आज पनि कुरा कानी भयो उनको नाम सोदेयो  जुना रेछ  उसको नाम  उ पनि खुसि नै थिई |
यस्तै कुराकानी १ हप्ता सम्म चलि नै रहेयो ......
एक दिन अचानक उसले मेरो हात मा एउटा कागज को टुक्रा ल्यार दियो
म : के  हो यो ?
उ : के होइन  .. 
म : केहि नवय म लाई किन दिएको त ? (खोल्न खोज्दै )
उ : यसलाई अहिले नहेर्नु म गए पछि मात्र हेर्नु ..
म  : हस.......

बाकी भाग छिटै नै पोष्ट गर्ने छु |
  

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें