गुरुवार, 15 मार्च 2018

जुन जस्तै मेरी जुना भाग-२


मनमा खुल्दुली र भोलि को दिन को पर्खाईमा बित्यो त्यो दिन ....
सधै जसो colleg बाट फर्किदै थियो टेलर तिर यसो आखा लगायो  सबै छ तर उ छैन |
बजार तिर होला भनेर सरासर रूम मा गएर खान खायो अनि cyber मा आयो | बजार तिर नजर लाएर हेरियो तर आज कही पनि देखेन | मन खिन्न पर्दै  cyber मा छिरियो सधै जसो काम मै बित्यो त्यो दिन  | २ दिन पछि बजार मा देखियो उसलाई  म उसलाई भेट्न आतुर थियो तर उसलाई थियो या थिएन त्यो म लै थाहा थिएन | एकछिन पछि उ आफैले ले मलाई  बोलायो ....
म : किन  ?
उ : उसै नि ...अनि  के छ (मन्द मुस्कान संगै )
म : ठिकै छ .
उ : खान खानु भयो त ?
म : उम् खको अनि हजुर ले खानु भयो त  ?
उ : छैन
म : भोक लागेन त  ?
उ : छैन  बर्खर चटपटे खाको
म : ए ...  अनि  कता हराउनु भाको नि ? हिजो
उ : छैन हर को ..
उ यति भन्दै आज पनि  मेरो हातमा एउटा कागज को टुक्रा राख्दै जान्छु है भन्दै गयो ..
यसरि नै बित्दै थियो दिन हरु .. तर मैले कहिले पनि उसले दिएको कागज को टुक्रा को asnwer दिएन| हुदाहुदै म संग  उसले दिएको letter हरु ४ /५ ओटा भयो | अब भयन भनेर मैले उस को number मागे फोन मा कुरा हुन थाले अलि अलि ......
हुदा हुदै facebook मा कुरा हुन थाले
यसरि दिन हरु बित्दै थियो |
एकदिन अचानक उसले भन्यो हजुरलाई हाम्रो गाउको एक जना केटि ले सारै मन पराउनु होदो रेछ नि ...
म आफै अलमल्ल मा परे के हि दिमाग ले सोच्न सकिन  ..
 आखिर को हो त त्यो ?? किन म लौ जुन ले तेस्तो भन्यो ??  के हि सोच्न सकिन ...
फेरी जुना ले भन्यो हजुरको number  मागिर थियो के गरम ? दिउ कि नाई ??
म केहि पनि बोल्ना सकिना रातको समय थियो | जुना ले फेरी भन्यो म दिन्छु है हजुर को number ....
मैले उसको कुरा नै नसुनी फोन राखी दिए | फोन राखेको ५ मिनेट पछि एउटा नया number बाट call आयो .....
म : हेल्लो
उता बाट : हेल्लो हजुर के छ ?
म : को बोल्नु भको ?
उता बाट  : म प्रिती
म : को प्रिती ? कसलाई खोज्नु भको ?
उता बाट : हजुर ...... होइन     ?
म : उम् हो किन  ??  कसले दिए  को मेरो number  ?
उता बाट : जुना ले दिए को ... हजुर मलाई सारै handsom  लाग्छा म लाई
म : (म पनि के कम भनेर भन्दिए मैले पनि ) म राम्रो होइन हजुर को हेर्ने आखा राम्रो हो प्रिती जी ..
उता बाट : हजुर त कस्तो गफाडी ..जे कुरा नि मज्जाले मिठो गरि बोल्नु हुन्छ
म : यस्तै हो पहिले-पहिले मेरो गफ्फ मा फिदा हुन्छ , पछि पछि गफ्फ सुन्न नसकेर बिदा हुन्छ ..
उता बाट : ( मिठो मुस्कान संगै ) ल ल मेरो mobaile मा blance सकियो पछि कुरा गर्छु है ....
यसरि दिन को १ / २ चोटी उसको फोन आउन थाल्यो
एकदिन जुना ले फोन गरेर भन्यो हामी बजार आउदै छौ है |
एता म लाई पसलको काम ले  दिक्क लागिरा थियो | अनि मैले केहि पनि बोलेन ......
१ घण्टा पछि उसलाई बजार मा चटपटे खादै गरेको देखे  | तर पनि मैले केहि वास्ता नै गरिन पछि दुवै जना cyber  मा आयो | प्रिती संग त म बोलिन तर जुना लाई पनि म अहिले BG  छु भने  | केहि पनि बने न म cyber भित्र को काम ले भित्र नै बसे पछि हेरेको बजार तिर कतै देखेन | फोन गरेको त जुना को कुरा ले रन्थनियो ..... उसले भन्दै थियो कि अब देखि मलाई फोन नगर | उसको कुरा ले यस्तो भयो कि छागा बाट खसेको जस्तो लग्यो , आकाश ले थिचेको जस्तो भयो , मैले टेक्ने जमिन फुटेको जस्तो लागेयो | मेरो मनमा फेरि बडेमानको हुरी चल्यो। आखाबाट फेरि पनि आशुका धारा बर्सिए। अब गङ्गा पनि मेरो जीवनबाट ओझेल पर्दै थिई। बाहिरि मौसम र मेरो मन भित्रको मौसम एकै किसिमले चलिरहेको थियो। मनले एउटै प्रश्न गर्यो "आखिर म मा के खोट थियो भगवान, किन मेरो प्रेम यात्रामा मैले आफ्नो प्रेम पाउन सकिन??त्यो रात म धेरै नै रोयो कति फोन गरियो तर  उसको फोन उठेन SMS  को त कुरा पनि नगरम सायद sms  को load  थाम्न नसकेर उसको mobaile  नै हंग भयो होला | म हर मिनेट मिनेट म उसलाई फोन अनि SMS गरि रहेयो नत फोन उठायो , sms को replay नै आयो | त्यो रात रुदारुदै नै बित्यो ...................
मेरो गल्ती के थियो र हजुर म सङ्ग यसरी टाढिनु भयो म बाट केहि गल्ती भएको भय मलाई भनेको भए हुन्थ्यो तर किन यसरी केहि नभनेर टाढिनु भयो हजुर मसङ्ग मेरो मायामा केहि खोट थियो कि मेरो मायामा कुनै कमि थियो र कित मैले माया गर्न जानिन कित मैले हजुर ले भनेको मानिन??
उ मेरोलागि एउटा सिङ्गो संसार थिई। तर म उस्को लागि संसारमा भएका मध्येको एक रहेछु। म सधै अाफ्नो संसारको खुसीको लागि दुख झेलिरहे तर अाज थाहा भयो कि मेरो संसार मेरो मात्रै रहेनछ।
१ हप्ता पछि Facebook मा कुरा भयो उसंग तर कुरै कुरा मा झगडा पर्यो हाम्रो अनि यता मैले Cyber मा काम गर्न पनि छोडी सकेको थियो | +2  को टिचिंग चलि र थियो मेरो दिनभरी जनक school  मै हुन्थेयो|
school  को बार्षिक उद्द्सब चलि र थियो उ पनि साथी हरु संग आएको रहे छ तर त्यो दिन हाम्रो झगडा परियो  | अनि म केहि पनि बोलिन किन कि अब मैले बोलेर केहि पनि हुने थिएन | मेरो जिन्दगीमा यस्तो mood आयो कि मैले सोचेको पनि थिएन ....मलाई तथा नाम ले गाली गरे उसले म उसको अगाडी कुनै काम बिगारेको बालक झैँ चुपचाप थियो ..........................
उसको गाली सुनेर यस्तो लग्यो कि सायद उसको गाली सुनकै लागि जम्नेको रहेछु म | यो सब सुनु भन्दा पहिलेनै म किन मरेन भने लग्यो | उनि गइ म त तेही थियो जहाँ उसले गाली    गरेर छोडेको थियो | mobaile निकालेर Facebook मा फीलिंग sad भनेर एउटा रोयको मान्छेको फोटो राखे .....
अनि म पनि मन मा अनगिन्ति पिडा अनि दुख लिएर घरमा गयो | घरमा पुग्ने बितिकै बेड मा पल्टेयो कति खेर निदाएछु थाहा नै भएन पछि आमा ले खान पाक्यो  खाना खान बोलाउदा पो झसङ्ग भयो | आज खाना  खाने मन छैन भन्दिए अनि फेरी सुतियो ....मनमा के के कुरा हरु खेल्न थाल्यो यो सब सपना जस्तै लागिरा थियो मनमनै भगवान लाई पुकारे .. ..अब जति सुकै भगवान लाई पुकारेर के नै हुन्छ र  ? ?अनि मलाई भगवान देख्रारा पनि रिस उठ्न थालेयो ......
बिहानै जुना को फोन आयो अनि उठायो
उ : के छ
म : केहि नाई
उ: Sorry है मैले हजुरलाई हिजो के के भने ..
म : गल्ति मेरो थियो भुइँ को धुलो भएर आकाश को जुन लाई छुन खोज्नु ,Sorrry  .
मैले यति के भनेको थियो उता उनि रुन पो थाली ...
मेरो आखा म पनि  आसु आइसकेको थियो केहि बोल्न सकिन अनि फोन राखिदियो ........
तेस्पछि न उसले मलाई फोन गरियो न मैले नै फोन गर्ने कोसिस गरियो ....
                                                  

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें